जिन्दगी January 18, 2018 नयाँ सम्बन्ध गास्नु भन्दा पहिले त्यही सम्बन्ध छुट्दा आउने परिस्थितिको सामना गर्न सक्षम बन्नुपर्छ किन कि सम्बन्ध गास्नु भनेकै छुट्नु कै लागि हो। Read more
माया January 18, 2018 तिमीलाई डुब्दै गरेको देखेर मैले पनि पानीमा हाम फालेको हुँ तिमी लाई निकाल्न होइन मात्रै तिमीलाई साथ दिन को लागी उसो त मलाई पनि कहाँ पौडिन आउछ त।।।😃😃😃 Read more