एक पटक मन्दिरको बलेनीमा रहेकोढुङ्गाले मन्दिरभित्र राखिएको ढुङ्गाकोमुर्तिलाई सोध्छ " साथी, साथी, तिमी पनिपहाडबाटै झरेको म
पनि पहाडबाटै झरेको , तिमी पनि ढुङ्गा मपनि ढुङ्गा तर पनि मान्छेहरु तिमीलाई सधैँपूजा गर्छन् , फूल प्रसाद चढाउँछन् रढोग्छन् पनि तर मलाई भने किन सधैँआची कुल्चेका खुट्टाले कुल्चिछन् ??"मन्दिर भित्रको ढुङ्गाको मुर्तिले जवाफदिन्छ - " हो साथी, हाम्रो जात एउटै ,थातथलो पनि एउटै त्यतिमात्र होइन हामीमाथि बजारिएको छिनोको चोट पनि एउटैतर जब मानिसले तिमी माथि एक चोट केहिर्काएका थिए तिमी प्याट्ट फुटेर दुई टुक्राभयौँ त्यसैले तिमीलाई मान्छेले जुत्ता पुछ्नेसिँढी बनाए । हुन त म माथि पनिछिनोको चोट बर्सिएकै हो तर मैले त्योचोटलाई सहेँ । त्यसैले आज तिमि त्यहाँछौ म यहाँ छु ।"
त्यसैले मित्रहरु , सबै चोट खानेहरु सफलहुदैनन् , सफल तिनै हुन्छन् जसले चोटखप्न जानेका हुन्छन् ।
Comments
Post a Comment