Skip to main content

प्रकृति

सायद यहि प्रकृति ले होला मलाई
कहिले पनि एकलो पन भएको महसुस
हुन नदिने ।।
#_Nature_Lover

Comments

Popular posts from this blog

आमाको माया

छोरा पढी लेखी ठुलो मान्छे बन्यो । पिताको स्वर्गवासपछि आमाले सकिनसकी काम गरेर छोरालाई यो लायक बनाएकी थिईन् । तर छोरालाई बिस्तारै लाग्न थाल्यो, आमाले पढेकी छैनन् , हाम्रो लेभल नै मिल्दैन । एकदिन उसले मुख फोरेर भन्योः आमा तपाईले मलाई यहाँसम्म ल्याउन कति खर्च गनुभो, ब्याज समेत लेखेर दिनुस्, म तिर्छु अनि हामी सुखले अलग अलग बसौँला । आमाले सोचेर भनिनः हिसाब लामो छ बाबु , मलाई केहि समय सोच्न देऊ...... हुन्छ हतार छैन केहि दिनमा भन्नुहोला भनेर छोरा बाटो लाग्यो । रात पर्यो , आमा एउटा लोटामा पानी भरेर छोराको कोठामा पुगिन् । छोरा निदाएको थियो । उनले ओछ्यानको एक भागमा पानी हालिन् । छोरोले कोल्टै फेर्दै गयो , आमाले ओछ्यानमा ठाउँ ठाउँमा पानी हाल्दै गईन् । दिक्क भएर छोरा उठ्यो र ठुलो स्वरमा भन्योः के हो आमा तरिका किन मेरो ओछ्यानभरि पानी हाल्नुभाको ? आमाले भनिनः छोरा तिमीले मलाई पुरै जिन्दगीको हिसाब बताउनु भनेको हैन ? म हिसाब गर्दै थिए कि सानोमा तिमीले कतिपटक मेरो ओछ्यान हिलो पारिदियौ र म रातभर जागा भएकी थिए.... यो त पहिलो रात हो छोरा, यतिमै तिमी तर्सियौ ? मैले भर्खरै हिसाब शुरु गरेकी छु , हिसाब गर्दै ...

जाडोमा सताउने ७ रोग

जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ : विशेषतः जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ : निमोनिया जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । ज्वरो, रुघाखोकी जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा...

तिम्रो मेरो सम्बन्ध

समयले टाडा पुराए पनि, स्मरणको दिप जलि रहोस….! परिस्थितिले बिदा दिए पनि, मायाको साइनो बनी रहोस…! मिलनको गोरेटो सागुरो भएता पनि, बिछोडको ढाेका बन्द नै रहोस…! भेटघाटको अभाब भएता पनि, फेसबुक, फोनमा कुराकानी भइरहोस….!